गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ महालक्ष्मी विकास बैंकको संस्थापक शेयर विक्रीमा महालक्ष्मी विकास बैंकको संस्थापक शेयर विक्रीमा Karobarpati मंगलबार, २०८० जेठ ९ गते, ०९:३४ मा प्रकाशित काठमाडौं । महालक्ष्मी विकास बैंकले २ लाख ४० हजार ६६५ कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनीहरुले आफ्ना नाम रहेको २ लाख ४० हजार ६६५ कित्ता संस्थापक शेयर बिक्रि गर्ने विभिन्न मितिमा निवेदन दिएकाले बैंकले संस्थापक शेयर विक्रिमा राखेको हो । बैंकले प्रचलित ऐन कानुुन तथा नेपाल राष्ट्र्र बैंकको निति निर्देशन बमोजिम यस शेयर खरिद गर्ने पहिलो हक संस्थापक शेयरधनी समुुह भएकाले इच्छुक विद्यमान संस्थापक शेयर धनीहरुले ३५ दिन भित्र उक्त शेयर खरिद गर्ने कम्पनीको केन्द्रीय कार्यालय दरवारमार्ग, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ । सो समय अवधिमा संस्थापक शेयरधनीबाट शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानून तथा नेपाल राष्ट्र बैंकको जारी नीति निर्देशन बमोजिम अन्य व्यक्ति, संस्थालाई उक्त संस्थापक शेयर विक्री गर्ने बैंकले जनाएको छ । क्याटेगोरी : बैंकिङ ट्याग : #महालक्ष्मी विकास बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा नबिल बैंकले बढायो नाफा , खुद ब्याज आम्दानी १०० प्रतिशत भन्दा बढी कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा नबिल बैंकले बढायो नाफा , खुद ब्याज आम्दानी १०० प्रतिशत भन्दा बढी