गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ एक महिनामै वाणिज्य बैंकहरुको नाफा ७ अर्बले बढ्यो एक महिनामै वाणिज्य बैंकहरुको नाफा ७ अर्बले बढ्यो Karobarpati मंगलबार, २०८० वैशाख ५ गते, ०७:४५ मा प्रकाशित काठमाडौं । एक महिनामै वाणिज्य बैंकहरुको नाफा ७ अर्ब ८० करोडले बढेको छ । माघ महिनामा वाणिज्य बैंकहरुको नाफा ४१ अर्ब २ करोड रहेको थियो । नेपाल राष्ट बैंक सार्वजनिक गरेको तथ्याङ अनुसार चालु आर्थिक बर्ष २०७९/०८० को पछिल्लो ८ महिनामा वाणिज्य बैंकहरुको नाफा ४८ अर्ब ८३ करोड पुगेको छ । राष्ट्र बैंकले उक्त तथ्यांक अनुसार यस अबधिमा २१ वटा वाण्जिय बैंकहरुमघ्ये सबैभन्दा बढी खुद नाफा गर्नेमा नबिल बैंक रहेको छ । नबिल बैंकले चालु आवको यस अबधिमा ५ अर्ब ३२ करोड खुद नाफा आर्जन गरेको छ । त्यस्तै यस अबधिमा ग्लोबल आइएमई बैंकले ४ अर्ब ३७ करोड रुपैयाँ, एनआईसी एसिया बैंक ४ अर्ब ५ करोड रुपैयाँ , नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३ अर्ब ४९ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । क्याटेगोरी : बैंकिङ ट्याग : #नेपाल राष्ट बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ३ शिवरात्रिको महत्व र इतिहास ४ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ५ एनसीसी बैंकको २६ लाख कित्ता सेयर लिलामी बिक्री खुला ६ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ७ आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ट्रेण्डिङ सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग एनआइएमबी एस क्यापिटलको ज्योति विकास बैंकसँग शेयर रजिष्ट्रार कम्पनीको रुपमा सम्झौता नवीकरण चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश नबिल बैंकको ३० प्रतिशत लाभांश पारित, सञ्चालक समितिमा तीन चयन एनसीसी बैंकको २६ लाख कित्ता सेयर लिलामी बिक्री खुला सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग एनआइएमबी एस क्यापिटलको ज्योति विकास बैंकसँग शेयर रजिष्ट्रार कम्पनीको रुपमा सम्झौता नवीकरण चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश नबिल बैंकको ३० प्रतिशत लाभांश पारित, सञ्चालक समितिमा तीन चयन एनसीसी बैंकको २६ लाख कित्ता सेयर लिलामी बिक्री खुला