गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ आशा लघुवित्तको मंगलबारदेखि संस्थापक सेयर बिक्रिमा आशा लघुवित्तको मंगलबारदेखि संस्थापक सेयर बिक्रिमा Karobarpati सोमबार, २०७९ माघ ९ गते, १२:२२ मा प्रकाशित काठमाडौं- आशा लघुवित्त वित्तीय संस्थाले भोलि माघ १० गतेदेखि १ लाख ७० हजार ३७५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३८० रुपैयाँ तोकेको छ । प्रतिकित्ता ३८० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्न सकिनेछ । यसमा इच्छुक योग्य व्यक्तिले माघ २४ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम ५० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ । क्याटेगोरी : बैंकिङ ट्याग : #आशा लघुवित्त वित्तीय संस्था तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ व्याजदर सार्वजनिक २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारणसभा सम्पन्न ४ एनएमबी लघुवित्त मर्जरमा जान मर्जर समिति गठन ५ समिट लघुवित्तकाे साधारणसभामा लाभांश वितरण र एफपीओ निष्कासन गर्ने एजेन्डा ६ नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने ७ विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन ट्रेण्डिङ एक सातापछि सूचक र कारोबार रकम दुवै तल सेयर बजार दोहोरो अंकले वृद्धि नेरुडे लघुवित्तको १४ औं बार्षिक साधारण सभा सम्पन्न पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम पुवाखोला–वान हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश लगानीकर्ता वाणिज्य बैैंकमा अकार्षित भए सँगै सेयर बजार बढ्दा सूचक १६ सय विन्दु नजिक एक सातापछि सूचक र कारोबार रकम दुवै तल सेयर बजार दोहोरो अंकले वृद्धि नेरुडे लघुवित्तको १४ औं बार्षिक साधारण सभा सम्पन्न पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम पुवाखोला–वान हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश लगानीकर्ता वाणिज्य बैैंकमा अकार्षित भए सँगै सेयर बजार बढ्दा सूचक १६ सय विन्दु नजिक