गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ नेप्सेमा सामान्य गिरावट नेप्सेमा सामान्य गिरावट Karobarpati सोमबार, २०८१ असार २४ गते, १५:५९ मा प्रकाशित काठमाडौं । नेप्से परिसूचक सोमबार ४.६२ प्रतिशतले घटेको छ । नेप्से ४.६२ अंकले घटेर २१३६.३५ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आज ३२४ कम्पनिको ५९ हजार ९७४ कारोबारमा ४ अर्ब ५६ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आज समाज लागुवित्तको सबैभन्दा बढी ९.६८ प्रतिशत शेयर मुल्य बढेको छ भने मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ८.३९ प्रतिशतले घटेको छ । आज कारोबारको हिसाबले सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैनको २८ करोड ७० लाख कारोबार भएको छ । क्याटेगोरी : अर्थतन्त्र, पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा २१ अंकको वृद्धि धेरै पढिएका १ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ Duplicate Maya – Krishna Karki ४ नेपाली मुद्रा इतिहासकै कमजोर ५ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ६ गणपति लघुवित्तको नाफा घट्यो ७ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ट्रेण्डिङ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ नेपाल बैंकमा झण्डै २ सय जनालाई रोजगारीको अवसर निक्षेप संकलनमा राष्ट्रिय स्तरका विकास बैंकलाई सीमा नलाग्ने चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड महानगरको एक्सनपछि राहदानी विभागले भन्यो- बेसमेन्ट अब सेवाग्राहीका लागि पार्किङ स्थल २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ नेपाल बैंकमा झण्डै २ सय जनालाई रोजगारीको अवसर निक्षेप संकलनमा राष्ट्रिय स्तरका विकास बैंकलाई सीमा नलाग्ने चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड महानगरको एक्सनपछि राहदानी विभागले भन्यो- बेसमेन्ट अब सेवाग्राहीका लागि पार्किङ स्थल