गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट Karobarpati बिहीबार, २०८० फागुन १० गते, १३:५० मा प्रकाशित काठमाडौं – सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तबीच मर्जर प्रक्रिया पुरा गरी फागुन २४ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले माघ २४ गते, कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते र नेपाल धितोपत्र बोर्डले फागुन ९ गते र अन्तिम स्वीकृति दिएको छ । सामुदायिक लघुवित्त र बिपिडब्लु १ः०,८५३५ स्वाप रेसियोमा मर्ज भएका हुुन् । दुवै लघुवित्तको गत असोज ३० गते अलग अलग बसेको विशेष साधारण सभाबाट मर्जरमा जाने प्रस्ताव पारित भएको थियो दुवै लघुवित्त एक भएपछि अब सामुदायिक लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । प्राप्ति पश्चात कम्पनीको केन्द्रीय कार्यालय बनेपा नगरपालिका-१४ काभ्रेपलान्चोकमा रहनेछ । क्याटेगोरी : बैंकिङ, लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ अर्ब ४ करोडकाे ऋणपत्र निष्कासन धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ३ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो ५ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ६ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ७ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ट्रेण्डिङ लुम्बिनी विकास बैंकको लाभांश संशोधन, अब कति ? खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो नेक्स्ट-जेन क्विक, नेक्स्ट-जेन सिक रियलमी नार्जो एन ५३ ओलीको प्रस्ताव ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने राष्ट्रिय टोलीमा नाै नयाँ अनुहार, दुई खेलका लागि दुई टिम डाबर वाटिका मिस नेपाल २०२३ का प्रतियोगीहरुद्वारा बनेपास्थित डाबर नेपाल नर्सरीमा भ्रमण जाल्पा लघुवित्तमा रोजगारीको अवसर लुम्बिनी विकास बैंकको लाभांश संशोधन, अब कति ? खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो नेक्स्ट-जेन क्विक, नेक्स्ट-जेन सिक रियलमी नार्जो एन ५३ ओलीको प्रस्ताव ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने राष्ट्रिय टोलीमा नाै नयाँ अनुहार, दुई खेलका लागि दुई टिम डाबर वाटिका मिस नेपाल २०२३ का प्रतियोगीहरुद्वारा बनेपास्थित डाबर नेपाल नर्सरीमा भ्रमण जाल्पा लघुवित्तमा रोजगारीको अवसर