गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ सिजीले ल्यायो “कुशल स्वास्थ्य असल पर्व” योजना सिजीले ल्यायो “कुशल स्वास्थ्य असल पर्व” योजना Karobarpati बुधबार, २०७७ भदौ ३१ गते, २१:०१ मा प्रकाशित काठमाडौँ । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले दशैं तथा तिहार पर्व लक्षित गरी “कुशल स्वास्थ्य असल पर्व” नामक योजना ल्याएको छ । यस योजना अन्तर्गत सिजीले आफ्नो ग्राहकलाई सिजीका कुनै पनि घरायसी सामग्री खरिदमा ३० % नगद छुट र हात खाली नजाने उपहार रहेको छ । सिजीको कुनैपनि एलईडी टिभीको खरिदमा ३० % सम्मको छुट र ४३ इन्च र सोदेखि माथिका टिभीहरुमा निशुल्क जडानको सुविधा रहेको छ । साइड बाई साइड, मल्टिडोर रेफ्रिजेरेटर र फ्रन्ट लोड वासिङ मेसिनमा पिजनको मिक्सर र आकर्षक नगद छुट रहेको जनाएको छ । डबल डोर रेफ्रिजेरेटरमा भने सिजीको ३ लिटरको भिन्टेज प्रेसरकुकर र आकर्षक नगद छुट रहेको कम्पनीले जनाएको छ । सिङ्गल डोर रेफ्रिजेरेटर, सोकेश, चेस्ट फ्रिजर र स्पिकरमा आकर्षक नगद छुटको व्यवस्था रहेको जनाइएको छ । यसपाली टपलोड तथा सेमिअटोमेटिक वासिङ मेसिनमा सि.जी.कै स्टिम आईरन र माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट प्राप्त हुनेछ । एसीमा भने निःशुल्क जडानको योजना रहेको छ । यो योजना भाद्र २९ गते देखि देशभर सिमित अवधिका लागि मात्र लागू गरिएको कम्पनीले जनाकारी गराएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ विद्युत् खपत तीन गुणाले बढ्यो ट्रेण्डिङ कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य हिमालयन बैंकको ऋणपत्र खुल्दै नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य हिमालयन बैंकको ऋणपत्र खुल्दै नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने