गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल Karobarpati बिहीबार, २०८१ जेठ ३१ गते, १७:०१ मा प्रकाशित काठमाडौं – श्री डिष्टिलरी लिमिटेडले प्राथमिक सेयर निष्कासन (आइपीओ) का लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। श्री डिष्टिलरी लिमिटेडले ९ लाख ६० हजार कित्ता सेयरको बिक्री गर्दैछन्। कम्पनीले कूल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत आइपीओका लागि छुट्टाएको छ। त्यसैका लागि आज प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको हो। आइपीओ निष्काशनका लागि २०८१ साल जेठ ३१ गते दुवै कम्पनीबीच सम्झौता भएको हो। सम्झौतामा श्री डिष्टिलरी लिमिटेडका तर्फबाट संचालक सनत न्यौपाने र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरे। सम्झौतासँगै कम्पनीले आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन पेश गर्ने तयारी गरेको छ। सबै प्रक्रिया पुरा गरेर चाँडै नै कम्पनीले आइपीओ जारी गर्ने योजना बनाएको छ। क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… इन्द्रप्रस्थ अपोलो अस्पतालले प्लाष्टिक सर्जरीमा नयाँ मापदण्डहरू निर्माण गर्दै धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ४ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ५ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ६ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ७ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा ट्रेण्डिङ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग माछापुच्छ्रे बैंकले ल्यायो नेपालपे क्यूआरमा १० प्रतिशत क्यासब्याक अफर श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै एनएमबि बैंक र आईएफसीबीच सहकार्य नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग माछापुच्छ्रे बैंकले ल्यायो नेपालपे क्यूआरमा १० प्रतिशत क्यासब्याक अफर श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै एनएमबि बैंक र आईएफसीबीच सहकार्य नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै