गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ छिमेक लघुवित्तको सीईओमा दिपक निधी तिवारी नियुक्त छिमेक लघुवित्तको सीईओमा दिपक निधी तिवारी नियुक्त Karobarpati बिहीबार, २०८० माघ ११ गते, १२:५४ मा प्रकाशित काठमाडौै । छिमेक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा दिपक निधी तिवारी नियुक्त भएका छन् । लघुवित्त कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको ३०० औं बैठकले तिवारीलाई संस्थाको सीईओमा नियुक्त गरेको हो । बैठकले माघ ११ गते देखि लागू हुने गरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको पदमा दिपक निधी तिवारीलाई नियुक्त गरिएको छिमेक लघुवित्त वित्तीय संस्थाले जनाएको छ । क्याटेगोरी : बैंकिङ, लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा ट्रेण्डिङ श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै एनएमबि बैंक र आईएफसीबीच सहकार्य प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने कर्जा बढ्दै, निक्षेप घट्दै जाल्पा लघुवित्तमा रोजगारीको अवसर मिथिला लघुवित्तले गर्यो लाभांशको घोषणा श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै एनएमबि बैंक र आईएफसीबीच सहकार्य प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने कर्जा बढ्दै, निक्षेप घट्दै जाल्पा लघुवित्तमा रोजगारीको अवसर मिथिला लघुवित्तले गर्यो लाभांशको घोषणा