गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ गुराँस लघुवित्तको नाफा बढ्यो गुराँस लघुवित्तको नाफा बढ्यो Karobarpati बुधबार, २०८० माघ १० गते, १२:५४ मा प्रकाशित काठमाडौं । गुराँस लघुवित्तको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बढेको छ । कम्पनीले ७७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यस अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको तथा खराब कर्जा घटेकाले खुद नाफा बढेकाे हाे । अघिल्लो वर्षको यसैअवधिमा यसले २ लाख ४७ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी २८.७९ प्रतिशतले बढेर २ करोड ८९ लाख १७ हजार रुपैयाँ पुगेको र सञ्चालन नाफा ७९ लाख ७६ हजार रुपैयाँ छ । यसैगरी पुस मसान्तसम्म आइपुग्दा खराब कर्जा ०.५२ प्रतिशतले घटेर ३.७५ प्रतिशतमा आएको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ६७ पैसा छ । चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ छ । क्याटेगोरी : बैंकिङ, लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ४ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ५ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ६ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ७ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ट्रेण्डिङ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा