गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ आरएसडिसी लघुवित्तको लाभांशको घोषणा,बोनश र नगद कति ? आरएसडिसी लघुवित्तको लाभांशको घोषणा,बोनश र नगद कति ? Karobarpati आईतबार, २०८० असोज २१ गते, १३:४८ मा प्रकाशित काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ९.०५२६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको असोज १९ गते बसेको सञ्चालक समितिको १४८ औं बैठकले आर्थिक वर्ष २०७९—८० को लागि संस्थाको हाल कायम चुक्ता पूँजी ८६ करोड ९५ लाख ६८ हजार २०० रुपैयाँ बराबरको ९.०५२६ प्रतिशतका दरले हुन आउने ७ करोड ८७ लाख १८ हजार ८०५.४९ रुपैयाँ बराबरको लाभाशको प्रस्ताव गरेको छ । प्रस्तावित कुल लाभांश मघ्ये ८.६० प्रतिशतका दरले हुन आउने ७ करोड ४७ लाख ८२ हजार ८६५.२२ रुपैयाँ बराबरको बोनश शेयर र ०.४५२६ प्रतिशतका दरले हुन आउने ३९ लाख ३५ हजार ९४०.२७ रुपैयाँ बराबरको नगद लाभांश ( कर प्रयोजनको लागि ) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछन् । क्याटेगोरी : बैंकिङ, लघुवित्त ट्याग : #आरएसडिसी लघुवित्त वित्तीय संस्था, #लाभांशको घोषणा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ४ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ५ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने प्रदेश १ मा यो बर्ष मलको अभाव नहुने दाबी सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने प्रदेश १ मा यो बर्ष मलको अभाव नहुने दाबी सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा