गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जर सम्झौता किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जर सम्झौता Karobarpati बुधबार, २०८० साउन १० गते, १२:२७ मा प्रकाशित काठमाडौं – किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था बिच एक आपसमा गाभ्ने /गाभिनेको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुवै कम्पनीले साउन ९ गते मंगलबारका दिन मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । किसान लघुवित्त कम्पनीको केन्द्रिय कार्यालय कैलाली जिल्लाको लम्चीचुहा —४ मा रहेको छ भने जाल्पा सामुदायिक लघुवित्त कम्पनीको केन्द्रिय कार्यालय रुपन्देही जिल्लाको बुटबल —११ मा रहेको छ । मर्जर सझौता सँगै दुवै संस्थाले मर्जर प्रयोजनका लागि संस्थाका आधारभूत सेयरधनीहरुको सेयर कारोबारका साधारणसभा सम्पन्न नहुन्जेलसम्म रोक्का राखिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई आग्रह गरेका छन्। क्याटेगोरी : बैंकिङ, लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ४ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ५ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ६ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ७ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ट्रेण्डिङ खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा