गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ कर्जाको जोखिम भार व्यवस्था पुनरावलोकन गरिने कर्जाको जोखिम भार व्यवस्था पुनरावलोकन गरिने Karobarpati आईतबार, २०८० साउन ७ गते, १८:४५ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नितिमार्फत शेयर धितो, सवारी साधन र घरजग्गासम्बन्धी कर्जामा रहेको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्थाप पुनरावलोकन गर्ने जनाएको छ । केन्द्रीय बैंकले आर्थिक बर्ष २०८०/०८१ का लागि सार्वजनिक गरेको मौद्रिक नीति पुनरावालोकन गरिने बताएको छ । अहिले शेयर धितो कर्जामा उपलब्ध हुने २५ लाखसम्मको कर्जाको जोखिम भार १०० प्रतिशत र २५ लाख माथिको कर्जाको जोखिम भार १५० प्रतिशतसम्म राख्नुपर्ने व्यवस्था रहेको छ । यस व्यवस्थामा केही परिमार्जन हुने सकेत देखिएको छ । यसअघि सेयर धितो कर्जाको अधिकतम सीमा १२ करोड रुपैयाँ बराबर कायम गरिएको थियो । चालु आवको मौद्रिक नीतिले त्यसमा पुनरावलोकन गर्ने सकेत गरेको छ । क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ६ घलेगाउँलाई आज ‘सुखी गाउँ’ घोषणा गरिँदै, ओलीले उद्घाटन गर्ने ७ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ट्रेण्डिङ नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन खुला सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा सिद्धार्थ बैंकको साधारणसभा ३० पुसमा सानिमा माई हाइड्रोपावरको आज एजीएम, लगानीकर्तालाई नगद लाभांश सगरमाथा जलविद्युतको आईपीओ माघ ५ गते देखि लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन खुला सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा सिद्धार्थ बैंकको साधारणसभा ३० पुसमा सानिमा माई हाइड्रोपावरको आज एजीएम, लगानीकर्तालाई नगद लाभांश सगरमाथा जलविद्युतको आईपीओ माघ ५ गते देखि लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन