गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ कर्जाको जोखिम भार व्यवस्था पुनरावलोकन गरिने कर्जाको जोखिम भार व्यवस्था पुनरावलोकन गरिने Karobarpati आईतबार, २०८० साउन ७ गते, १८:४५ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नितिमार्फत शेयर धितो, सवारी साधन र घरजग्गासम्बन्धी कर्जामा रहेको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्थाप पुनरावलोकन गर्ने जनाएको छ । केन्द्रीय बैंकले आर्थिक बर्ष २०८०/०८१ का लागि सार्वजनिक गरेको मौद्रिक नीति पुनरावालोकन गरिने बताएको छ । अहिले शेयर धितो कर्जामा उपलब्ध हुने २५ लाखसम्मको कर्जाको जोखिम भार १०० प्रतिशत र २५ लाख माथिको कर्जाको जोखिम भार १५० प्रतिशतसम्म राख्नुपर्ने व्यवस्था रहेको छ । यस व्यवस्थामा केही परिमार्जन हुने सकेत देखिएको छ । यसअघि सेयर धितो कर्जाको अधिकतम सीमा १२ करोड रुपैयाँ बराबर कायम गरिएको थियो । चालु आवको मौद्रिक नीतिले त्यसमा पुनरावलोकन गर्ने सकेत गरेको छ । क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ५ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ६ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ७ दिक्तेलमा ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सचेतना कार्यक्रम ट्रेण्डिङ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस कुमारी बैंकको मोबाइल एपबाट फोनपे क्यूआर गर्दा ३० प्रतिशत सम्म क्यासब्याक निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन आँधिखोला लघुवित्तले गर्यो लाभांशको घोषणा मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस कुमारी बैंकको मोबाइल एपबाट फोनपे क्यूआर गर्दा ३० प्रतिशत सम्म क्यासब्याक निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रतिनिधि सभा निर्वाचनः यी हुन् सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन आँधिखोला लघुवित्तले गर्यो लाभांशको घोषणा