गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ नबिलले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने नबिलले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने Karobarpati शुक्रबार, २०८० असार १ गते, ०९:०७ मा प्रकाशित काठमाडौं । नबिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र ’नबिल डिबेन्चर, २०८७’ निष्कासन गर्ने भएको छ । नबिलले ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ । बैंकले डिबेन्चर निष्कासनका लागि बैंक सञ्चालक समितिबाट निणर्य भइसकेको र नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको छ । मंगलबार बैंकको केन्द्रीय कार्यालयमा नबिल र कुमारी क्यापिटलबीच ऋणपत्र निष्कासनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदरी पत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । नबिल बैंकले हाल २५५ शाखा कार्यालयहरू र १८ विस्तारित शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ । क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ६ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ७ निर्वाचनमा तीन तहको सुरक्षा घेरा बनाइने ट्रेण्डिङ आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन कुमारी बैंकको मोबाइल एपबाट फोनपे क्यूआर गर्दा ३० प्रतिशत सम्म क्यासब्याक नेपाल लघुवित्त बैकर्स संघको उपाध्यक्षमा दाहाल नियुक्त हिमालयन बैंकद्वारा लाभांशको घोषणा मध्यरातिदेखि मौन अवधि, अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द चामे गाउँपालिकामा एमाले विजयी, अध्यक्षमा घले बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी आज समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन कुमारी बैंकको मोबाइल एपबाट फोनपे क्यूआर गर्दा ३० प्रतिशत सम्म क्यासब्याक नेपाल लघुवित्त बैकर्स संघको उपाध्यक्षमा दाहाल नियुक्त हिमालयन बैंकद्वारा लाभांशको घोषणा मध्यरातिदेखि मौन अवधि, अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द चामे गाउँपालिकामा एमाले विजयी, अध्यक्षमा घले बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी