गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ आज विदेशी मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री ? आज विदेशी मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री ? Karobarpati बुधबार, २०७९ माघ ४ गते, १०:५६ मा प्रकाशित काठमाडौं-नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५२ पैसा र बिक्रीदर १३१ रुपैयाँ १२ पैसा तोकिएको छ । मंगलबार यसको खरिददर १३० रुपैयाँ २९ पैसा र बिक्रीदर १३० रुपैयाँ ८९ पैसा तोकिएको थियो । आज रोपियन युरो खरिददर १४१ रुपैयाँ १७ पैसा र बिक्रीमा १४१ रुपैयाँ ८२ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिद १४१ रुपैयाँ ३ पैसा र बिक्री १४१ रुपैयाँ ६८ पैसामा भएको थियो । अष्ट्रेलियन डलर को खरिदमूल्य ९० रुपैयाँ ६६ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ८ पैसामा कारोबार भइरहेको छ । साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९१ पैसा तोकिएको छ । कतारी रियालको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९६ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ १७ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ३१ पैसा रहेको छ । दक्षिण कोरियन यन १०० को खरिदमा १० रुपैयाँ ५४ पैसा र बिक्रीमा १० रुपैयाँ ५९ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ६९ पैसा र बिक्रीमा १६ रुपैयाँ ७७ पैसा, कुवेती दिनार एकको खरिददर ४२७ रुपैयाँ ३९ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ३५ पैसा र बहराइन दिनार एकको खरिदमा ३४६ रुपैयाँ २८ पैसा र बिक्रीमा ३४७ रुपैयाँ ८७ पैसा नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ । क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार