गृहपृष्ठ ∕ समाचार ∕ पछिल्लो २४ घण्टामा १३१३ जना कोरोना संक्रमित थपिए पछिल्लो २४ घण्टामा १३१३ जना कोरोना संक्रमित थपिए Karobarpati शुक्रबार, २०७७ असोज ९ गते, १६:४० मा प्रकाशित काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमका अनुसार मंगलबार काठमाडौँ उपत्यकामा ६ सय ४५ सहित थप १३ सय १३ जना कोरोना पुष्टि भएको छ। नेपालमा संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ। जसमध्ये १८ हजार २ सय ८९ जना सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार उपत्यकाको काठमाडौमा ५ सय ३ जना, भक्तपुरमा ५१ जना र ललितपुरमा ९१ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या १४ सय ५५ रहेको छ। उपचार पछि निको हुने संक्रमितको संख्या ५१ हजार ८ सय ६६ जना रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह २ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ३ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ४ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ७ क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा ट्रेण्डिङ कामना सेवा विकास बैक र मल्पी इन्टरनेशनल कलेज बीच सम्झौता घट्यो नबिल बैंकको नाफा, अन्य सूचक कस्तो ? सिद्वार्थ बैंकले गर्यो लाभांशको घोषणा नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही गर्ने विनोद चौधरीको नाम दुई जिल्लाका तीन ठाउँबाट सिफारिस नेपाल भित्रने रेमिट्यान्समा ३.८ प्रतिशतले वृद्धि, ११ महिनामा ९ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो कामना सेवा विकास बैक र मल्पी इन्टरनेशनल कलेज बीच सम्झौता घट्यो नबिल बैंकको नाफा, अन्य सूचक कस्तो ? सिद्वार्थ बैंकले गर्यो लाभांशको घोषणा नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही गर्ने विनोद चौधरीको नाम दुई जिल्लाका तीन ठाउँबाट सिफारिस नेपाल भित्रने रेमिट्यान्समा ३.८ प्रतिशतले वृद्धि, ११ महिनामा ९ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो