गृहपृष्ठ ∕ समाचार ∕ पछिल्लो २४ घण्टामा १३२५ जना कोरोना संक्रमित थपिए पछिल्लो २४ घण्टामा १३२५ जना कोरोना संक्रमित थपिए Karobarpati आईतबार, २०७७ असोज ४ गते, २०:०६ मा प्रकाशित काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौँ उपत्यकामा ७ सय ६७ सहित थप १३ सय २५ जना कोरोना पुष्टि भएको छ। नेपालमा संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ। जसमध्ये १७ हजार ४ सय ७८ जना सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार उपत्यकाको काठमाडौमा ६ सय २ जना, भक्तपुरमा १ सय १ जना र ललितपुरमा ६४ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या ९ सय ६६ रहेको छ। उपचार पछि निको हुने संक्रमितको संख्या ४६ हजार २ सय ३३ जना रहेको छ । पछिल्लो २४ घन्टामा थप १० संक्रमितको मृत्य्ृ भएको छ । यससँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या ४ सय ११ पुगेको छ । क्याटेगोरी : समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता २ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ३ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ४ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ टाटाका बहुप्रतिक्षित गाडीहरु सार्वजनिक १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक इन्द्रप्रस्थ अपोलो अस्पतालले प्लाष्टिक सर्जरीमा नयाँ मापदण्डहरू निर्माण गर्दै बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन टाटाका बहुप्रतिक्षित गाडीहरु सार्वजनिक १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक इन्द्रप्रस्थ अपोलो अस्पतालले प्लाष्टिक सर्जरीमा नयाँ मापदण्डहरू निर्माण गर्दै बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन