गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूर्ण सिट क्षमता अनुसार नै आन्तरिक उडान अनुमति पूर्ण सिट क्षमता अनुसार नै आन्तरिक उडान अनुमति Karobarpati शनिबार, २०७७ असोज ३ गते, १०:१० मा प्रकाशित काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीस्तरीय बैठकले पूर्ण सिट क्षमता अनुसार आन्तरिक हवाई सेवा सञ्चालन गर्न अनुमति दिएको छ । सरकारले गत सोमबार मन्त्रीपरिषदको निणर्य अनुसार ५० प्रतिशत सिट क्षमतामा मात्रै जहाज उडाउन पाउने निणर्य गरेपछि वायु सेवा सञ्चालक संघले यो निणर्य प्रति असहमत जनाउदै जहाज नै उडाएका थिएनन् । त्यसपछि पर्यटन तथा नागरिक उडड्न मन्त्रालयले कुल उडानको २५ प्रतिशत मात्रै जहाज उडाउन पाइने तर पूर्ण सिट क्षमतामा उडान गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । यो प्रस्तावलाई मन्त्रिपरिषद्को बैठकले अनुमति दिएको थियो । अब वायु सेवा कम्पनीहरुले कुल उडान संख्याको २५ प्रतिशत मात्रै आन्तरिक उडान गर्ने छन तर जहाजले पूर्ण क्षमतामा यात्रु बोक्न पाउने छन् । यो निणर्य सगैँ सोमबार देखि आन्तरिक उडान हुनेछ । क्याटेगोरी : अर्थतन्त्र, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक नबिल बैंकले बढायो नाफा , खुद ब्याज आम्दानी १०० प्रतिशत भन्दा बढी ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक नबिल बैंकले बढायो नाफा , खुद ब्याज आम्दानी १०० प्रतिशत भन्दा बढी ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने