गृहपृष्ठ ∕ राजनीति ∕ विप्लव समूहको प्रतिबन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्काे निर्णय विप्लव समूहको प्रतिबन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्काे निर्णय Karobarpati बिहीबार, २०७७ फागुन २० गते, २१:०८ मा प्रकाशित काठमाडौं । आज फागुन २० गते बसेको मन्त्रिपरिषदको बैठकले विप्लव समुहलाई लागाएको प्रतिबन्धलाई फुकुवा गर्ने निर्णय गरेको छ । बैठकले आज विहान सरकारको वार्ता टोली र विप्लव समुहबीच भएको तीनबुँदे सहमतिलाई अनुमोदन गरेको छ । २०७५ फागुन २८ सरकारले ‘विप्लव’ समुहलाई आपराधिक समूहको संज्ञा दिए सँगै प्रतिबन्ध लगाएर सरकारले विप्लव समुहका नेता र कार्यकर्ता ‘जहाँ भेटिन्छन्, त्यहीँ पक्राउ गर्न’ आदेश दिएको थियो। क्याटेगोरी : राजनीति, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ट्रेण्डिङ कामना सेवा विकास बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो नेरुडे लघुवित्तको मूल्य समायोजन युवा गायक विक्रम बराल अष्ट्रेलियामा पनि संगीतलाई निरन्तरता दिने युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड 'टर्न ओभर' कस्तो छ आजको मौसम पूर्वानुमान ? अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा कामना सेवा विकास बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो नेरुडे लघुवित्तको मूल्य समायोजन युवा गायक विक्रम बराल अष्ट्रेलियामा पनि संगीतलाई निरन्तरता दिने युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड 'टर्न ओभर' कस्तो छ आजको मौसम पूर्वानुमान ? अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा