२०८२ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेरुडे लघुवित्तको मूल्य समायोजन

नेरुडे लघुवित्तको मूल्य समायोजन


काठमाडौं- नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । समायोजनपछिको मूल्य १०४१ रुपैयाँ १८ पैसा निर्धारण भएको छ । नेप्सेले कम्पनीको २१ दशमलव ४८ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको हो ।

सोही मूल्यलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन अर्थात बिहीबारको अन्तिम कारोबार मूल्य १२६४ रुपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ