गृहपृष्ठ ∕ प्रदेश ∕ गण्डकी प्रदेश ∕ बिमान दुर्घटनाका ६८ शव पोखरा स्वास्थ्य प्रतिष्ठानमा बिमान दुर्घटनाका ६८ शव पोखरा स्वास्थ्य प्रतिष्ठानमा Karobarpati आईतबार, २०७९ माघ १ गते, १६:३८ मा प्रकाशित पोखरा – आइतबार बिहान भएको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये ६८ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान राखिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीका अनुसार एक बच्चासहित ६८ जनाको शव अस्पतालमा रहेका छन । जस मध्ये पाँचको सनाखत भएको छ भने शव नचिनिने अवस्थामा रहेकाले पहिचान गर्न कठिनाई भईरहेको उनले जानकारी दिए । अस्पताल परिसरमा मृतकका आफान्त र नातेदारहरुको भीड लागेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार निशान्त आचार्य, संगीता शाही, लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, र सदारत अलिमियाको सनाखत भएको छ । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार “ नेशनल लाईफको बीमा सचेतना साईकल र्याली भव्यताका साथ सम्पन्न” कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार पोखराको सेती खोचमा यतिको एटीआर विमान दुर्घटनाग्रस्त मर्स्याङ्दी करिडोरको प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदन सार्वजनिक गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका ३ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ४ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ५ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ट्रेण्डिङ कुमारी र एनसीसीको एकीकृत कारोबार पुस १७ गतेदेखि ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा सिटिजन्स स्मार्ट एपबाटै बिना धितो २ लाखसम्मको कर्जा पाइने निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग सिभिल बैंकले गर्यो लाभांशको घोषणा प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न कुमारी र एनसीसीको एकीकृत कारोबार पुस १७ गतेदेखि ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा सिटिजन्स स्मार्ट एपबाटै बिना धितो २ लाखसम्मको कर्जा पाइने निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग सिभिल बैंकले गर्यो लाभांशको घोषणा प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न