गृहपृष्ठ ∕ प्रदेश ∕ गण्डकी प्रदेश ∕ पोखराको सेती खोचमा यतिको एटीआर विमान दुर्घटनाग्रस्त पोखराको सेती खोचमा यतिको एटीआर विमान दुर्घटनाग्रस्त Karobarpati आईतबार, २०७९ माघ १ गते, ११:४० मा प्रकाशित काठमाडौं । पोखरामा यति एयरलाइन्सको एटीआर विमान दुर्घटना भएको छ। पोखराको सेती खोलाको खोचमा दुर्घटनाग्रस्त भएको विमानमा आगो लागेको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर-७२ विमान दुर्घटना भएको हो । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा २ पाइलट, २ जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार “ नेशनल लाईफको बीमा सचेतना साईकल र्याली भव्यताका साथ सम्पन्न” कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार बिमान दुर्घटनाका ६८ शव पोखरा स्वास्थ्य प्रतिष्ठानमा मर्स्याङ्दी करिडोरको प्रभाव मूल्यांकन मस्यौदा प्रतिवेदन सार्वजनिक गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ५ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ट्रेण्डिङ गाईघाट-दिक्तेल सडकको सुनकोसीमा एकै वर्ष सातौँ पटक बेलीब्रिज जडान वर्षायाममा ५० र हिउँदयाममा ३० युनिट विद्युत् निःशुल्क गर्ने सरकारको घोषण सप्तकोशी बैंक घोटला प्रकरण : सिइओसहित थप दुईजना कर्मचारी पक्राउ लोपेज र एफ्लेकको डिभोर्स हुदै नेरुडे लघुवित्तले बोलायो साधारण सभा रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार गाईघाट-दिक्तेल सडकको सुनकोसीमा एकै वर्ष सातौँ पटक बेलीब्रिज जडान वर्षायाममा ५० र हिउँदयाममा ३० युनिट विद्युत् निःशुल्क गर्ने सरकारको घोषण सप्तकोशी बैंक घोटला प्रकरण : सिइओसहित थप दुईजना कर्मचारी पक्राउ लोपेज र एफ्लेकको डिभोर्स हुदै नेरुडे लघुवित्तले बोलायो साधारण सभा रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार