गृहपृष्ठ ∕ उर्जा ∕ वर्षायाममा ५० र हिउँदयाममा ३० युनिट विद्युत् निःशुल्क गर्ने सरकारको घोषण वर्षायाममा ५० र हिउँदयाममा ३० युनिट विद्युत् निःशुल्क गर्ने सरकारको घोषण Karobarpati शुक्रबार, २०८० जेठ ५ गते, १७:४६ मा प्रकाशित काठमाडौं । सरकारले वर्षायाममा ५० र हिउँदयाममा ३० युनिटमात्र विद्युत् खपत गर्नेलाई निःशुल्क गर्ने घोषण गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मासिक रुपमा वर्षायाममा ५० युनिट र हिउँदयाममा ३० युनिटमात्र विद्युत खपत गर्नेलाई निःशुल्क गर्ने जानकारी दिएका छन । साथै ग्यासबाट खाना पकाउने अवस्थालाई विद्युत् प्रयोगबाट विस्थापन गर्ने नीति सरकारले लिने उनले जानकारी दिए । क्याटेगोरी : उर्जा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विद्युत् खपत तीन गुणाले बढ्यो अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न ठूला क्षमताका प्रसारण लाइन तथा… धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक ट्रेण्डिङ सेन्चुरी बैंकको लाभांश घोषणा पोखरा फाइनान्सको बोनस सेयर घोषणा विदेशी मुद्राको विनिमय दर कामना सेवा विकास बैंकका सेयरधनी डुम्रेले संस्थापक सेयर बिक्री गर्ने साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा सेन्चुरी बैंकको लाभांश घोषणा पोखरा फाइनान्सको बोनस सेयर घोषणा विदेशी मुद्राको विनिमय दर कामना सेवा विकास बैंकका सेयरधनी डुम्रेले संस्थापक सेयर बिक्री गर्ने साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा