गृहपृष्ठ ∕ प्रदेश ∕ बाग्मती प्रदेश ∕ असन र इन्द्रचोकमा महानगर प्रहरी, सडकमा सामग्री हटाउन चेतावनी (फोटो फिचर) असन र इन्द्रचोकमा महानगर प्रहरी, सडकमा सामग्री हटाउन चेतावनी (फोटो फिचर) Karobarpati मंगलबार, २०७९ भदौ २१ गते, १३:४२ मा प्रकाशित काठमाडौं – काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोकसहितका स्थानमा सडकमा राखिएका सामग्री हटाउन चेतावनी दिएको छ । यसअघि नै सडकमा राखिएको सामग्री हटाउन र अवैध संरचना हटाउन महानगरले आग्रह गरेको थियो । तर, महानगरको आग्रहलाई बेवास्ता गर्दै सडकमा राखिएका केही सामग्री महानगर प्रहरीले उठाएको छ । मंगलबार असन, इन्द्रचोकमा पुगेका महानगर प्रहरीले सडकमा राखिएका सामग्री उठाएको हो । साथै सडकमा कुनै पनि सामग्री नराख्न र अवैध संरचना भत्काउन पनि निर्देशन दिएको छ । क्याटेगोरी : बाग्मती प्रदेश, महानगरपालिका तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गिरीबन्धु बारे ओलीलाई बालेनको अर्को कटाक्ष ब्राजिल पुगेर बालेनले भने- ठूला सहरकेन्द्रित बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ काठमाडौं महानगर शिक्षा शाखा प्रमुखसँग बालेनको स्पष्टीकरण माग काठमाडौँ महानगरले छ महिनामा करिब पाँच अर्ब राजस्व असुल गर्यो ललितपुरमा असोज १३ देखि ‘अबिर आर्टिसन फेस्ट’ हुने धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ गिरीबन्धु बारे ओलीलाई बालेनको अर्को कटाक्ष ट्रेण्डिङ तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजारमा ३८.८१ अंकले ओरालो निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ ? तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजारमा ३८.८१ अंकले ओरालो निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ ?