गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत Karobarpati सोमबार, २०८१ जेठ ७ गते, १४:३१ मा प्रकाशित काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार आज ४ लाख ४४ हजार ७२०.७१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा युनाइटेड इदी मर्दिको २ लाख ३१ हजार कित्ता र समता घरेलु लघुवित्तको २ लाख १३ हजार ७२०.७१ कित्ता बोनस सेयर सूचीकृत भएको हो । गत आवका लागि आफ्ना सेयरधनीहरुका लाािग युनाइटेड इदी मदिले ५.५० प्रतिशत बोनस सेयर र ०.२७९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५.७७९ प्रतिशत लाभांश घोषणा गरेको थियो । त्यस्तै समता घरेलु लघुवित्त पनि गत आवका लागि ५.४२२२ प्रतिशत बोनस सेयर र ०.२८५४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)घोषणा गरेको थियो । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह सेयर बजारमा ३८.८१ अंकले ओरालो निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह सेयर बजारमा ३८.८१ अंकले ओरालो निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार