गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ सानिमा बैंकको सेयर मूल्य समायोजन सानिमा बैंकको सेयर मूल्य समायोजन Karobarpati आईतबार, २०८० असोज २१ गते, १६:५५ मा प्रकाशित काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा बैंकको सेयर मूल्य समायोजन भएको छ । सानिमा बैंकको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (असोज २२ गते) बुकक्लोज गर्ने भएसँगै नेप्सेले आज सानिमा बैंकको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेमा सानिमा बैंकको ९ प्रतिशत बोनस सेयर मूल्य समायोजन भएको हो ।समायोजनपछि सानिमा बैंकको सेयर मूल्य २४७ रुपैयाँ ४३ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको सेयर मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन आज दोस्रो बजारमा सानिमा बैंकको सेयर प्रतिकित्ता २६९.७० रुपैयाँमा अन्तिम कारोबार भएको हो । सोमबार दोस्रो बजारमा बैंकको सेयर कारोबार खुल्दा यही समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ । क्याटेगोरी : पूँजी बजार, बैंकिङ, वाणिज्य बैेंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ गिरीबन्धु बारे ओलीलाई बालेनको अर्को कटाक्ष ट्रेण्डिङ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश