गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ प्रि-ओपन सेसनमा नेप्से २.१९ अंकले वृद्धि प्रि-ओपन सेसनमा नेप्से २.१९ अंकले वृद्धि Karobarpati सोमबार, २०७९ माघ ९ गते, ११:२८ मा प्रकाशित काठमाडौं, ९ माघ । प्रि-ओपन सेसनमा सोमबार नेप्से सूचक ५.९६ अंकले वृद्धि भई २१८४.७७ विन्दुमा आएको छ । यससँगै २९ कम्पनीको ७ हजार ६९८ कित्ता सेयर खरिदबिक्री हुँदा २८ लाख बढीकोे सेयर कारोबार भएको छ । यो सेसनमा कुल १७ कम्पनीमा उकालो लागेको छ भने ९ कम्पनी घटेको छ । ३ कम्पनी स्थिर छ । यता, १३ उपसूचकहरुमध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीको घटेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन अर्ब निक्षेपका लागि राष्ट्र बैंकले गर्याे प्रस्ताव आह्नवान ३ सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट ४ सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त ५ प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार ६ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ७ नेपाली मुद्रा इतिहासकै कमजोर ट्रेण्डिङ समिट लघुवित्तको संस्थापक सेयर बिक्रीमा एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने भारतीय दूतावास भित्र एक जना सुरक्षाकर्मीले आफैलाई गोली हानी गरे हात्महत्या नेपालको निजी क्षेत्रको पहिलो १० मेगावाट क्षमताको सौर्य परियोजना ढल्केबर पावर ग्रिडमा जोडियो यात्रु अलपत्र पारेपछि निगमलाई स्पष्टीकरण १६ दिने महिला हिंसा बिरुद्ध युवाहरुको प्रदर्शन जिल्ला अस्पतालले पाएन स्वास्थ्य बिमाको एक करोड रकम समिट लघुवित्तको संस्थापक सेयर बिक्रीमा एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने भारतीय दूतावास भित्र एक जना सुरक्षाकर्मीले आफैलाई गोली हानी गरे हात्महत्या नेपालको निजी क्षेत्रको पहिलो १० मेगावाट क्षमताको सौर्य परियोजना ढल्केबर पावर ग्रिडमा जोडियो यात्रु अलपत्र पारेपछि निगमलाई स्पष्टीकरण १६ दिने महिला हिंसा बिरुद्ध युवाहरुको प्रदर्शन जिल्ला अस्पतालले पाएन स्वास्थ्य बिमाको एक करोड रकम