गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ दसैं अघिको अन्तिम दिन सेयर बजार सुधार परिसूचक १६०० भन्दा माथि दसैं अघिको अन्तिम दिन सेयर बजार सुधार परिसूचक १६०० भन्दा माथि Karobarpati बिहीबार, २०७७ कात्तिक ६ गते, १९:४६ मा प्रकाशित काठमाडौं । दसैँअगाडिको साताको अन्तिम कारोबार दिन पनि सेयर बजार बढेर बन्द भएको छ ।आज नेप्से ८.५४ अंकले बढेर १६०६.२६ अंकमा पुगेको छ । बैंकिङ समूहको सूचकले बजारलाई लिड गरेकाले बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचक नै ०.९५ प्रतिशतले वृद्धि हुँदा नेप्सेमा पनि बढेको हो । यता दसैँपछि पैसा तिरे हुने भएपछि नेप्सेमा खरिद चाप बढेकाले कारोबार रकम पनि बढेर करिब दुई खर्ब पुगेको छ । आज नेप्सेमा ३० हजार ३२८ वटा कारोबारमा १८७ कम्पनीको ६४ लाख ५७ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९९ करोड ४५ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ । अपेक्षाभन्दा बढी १४ प्रतिशत लाभांश घोषणा गरेको बैंकको १४ करोड १५ लाख ४५ हजारको सेयर कारोबार भएको छ भने एनआईसी एशिया बैंक, अपी पावर, प्राइम कमर्सियल बैंक र नेपाल बैंक कारोबार रकमका आधारमा अगाडि देखिएका छन् । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह सेयर बजारमा ३८.८१ अंकले ओरालो निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह सेयर बजारमा ३८.८१ अंकले ओरालो निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार