गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ शिखर इन्स्योरेन्सको सीइओमा दिप पाण्डेको कार्यकाल थप ४ बर्षका लागी बीमा समितिको अनुमति शिखर इन्स्योरेन्सको सीइओमा दिप पाण्डेको कार्यकाल थप ४ बर्षका लागी बीमा समितिको अनुमति Karobarpati सोमबार, २०७७ असोज १२ गते, २०:३६ मा प्रकाशित काठमाडौं । बीमा समितिले शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेको ४ वर्ष कार्यकाल थप्न अनुमति दिएको छ । एभरेष्ट र युनाइटेड इन्स्योन्समा काम गरिसकेका पाण्डेले शिखर इन्स्योरेन्सलाई अहिलेको उचाईमा पुर्याउन सबैभन्दा महत्वपूणर् भूमिका खेलेका छन् । पाण्डेको सीइओको पदावधी कात्तिक ११ गते सकिने थियो । शिखर इन्स्योरेन्सको संचालक समितिको बैठकले पाण्डेको कार्यकाल ४ वर्ष थप्ने निणर्य गरे अनुसार बीमा कम्पनीको सीइओ नियुक्तिका लागि संचालक समितिले नियामक निकाय बीमा समितिसँग अनुमति मागेको थियो । क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन ३ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ४ Duplicate Maya – Krishna Karki ५ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ६ गणपति लघुवित्तको नाफा घट्यो ७ नेपाली मुद्रा इतिहासकै कमजोर ट्रेण्डिङ सेबोनको चेतावनी अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही एनआईसीद्वारा मोबाइल बैंकिङ्ग एप लाई ओम्नीच्यानल एप प्रणालीमा स्तरोन्नति हरेक वर्ष ब्रोकर लाइसेन्स खुल्ने कामना सेवा विकास बैंकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने दुई कम्पनीलाई आईपीओ जारी गर्ने बोर्डले दियो अनुमति, कसले कति जारी गर्ने ? आत्मनिर्भर लघुवित्तलाई आईपीओ जारी गर्ने अनुमति दुई कम्पनीलाई आईपीओ जारी गर्ने बोर्डले दियो अनुमति सेबोनको चेतावनी अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही एनआईसीद्वारा मोबाइल बैंकिङ्ग एप लाई ओम्नीच्यानल एप प्रणालीमा स्तरोन्नति हरेक वर्ष ब्रोकर लाइसेन्स खुल्ने कामना सेवा विकास बैंकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने दुई कम्पनीलाई आईपीओ जारी गर्ने बोर्डले दियो अनुमति, कसले कति जारी गर्ने ? आत्मनिर्भर लघुवित्तलाई आईपीओ जारी गर्ने अनुमति दुई कम्पनीलाई आईपीओ जारी गर्ने बोर्डले दियो अनुमति