गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ शिखर इन्स्योरेन्सको सीइओमा दिप पाण्डेको कार्यकाल थप ४ बर्षका लागी बीमा समितिको अनुमति शिखर इन्स्योरेन्सको सीइओमा दिप पाण्डेको कार्यकाल थप ४ बर्षका लागी बीमा समितिको अनुमति Karobarpati सोमबार, २०७७ असोज १२ गते, २०:३६ मा प्रकाशित काठमाडौं । बीमा समितिले शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेको ४ वर्ष कार्यकाल थप्न अनुमति दिएको छ । एभरेष्ट र युनाइटेड इन्स्योन्समा काम गरिसकेका पाण्डेले शिखर इन्स्योरेन्सलाई अहिलेको उचाईमा पुर्याउन सबैभन्दा महत्वपूणर् भूमिका खेलेका छन् । पाण्डेको सीइओको पदावधी कात्तिक ११ गते सकिने थियो । शिखर इन्स्योरेन्सको संचालक समितिको बैठकले पाण्डेको कार्यकाल ४ वर्ष थप्ने निणर्य गरे अनुसार बीमा कम्पनीको सीइओ नियुक्तिका लागि संचालक समितिले नियामक निकाय बीमा समितिसँग अनुमति मागेको थियो । क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ लक्ष्मी लघुवित्तको साधारणसभा १० मांसिरमा २ बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू गर्यो एनबैंक ३ ‘ऋण लिएर नतिर्ने प्रवृत्ति नै लघुवित्तको मुख्य समस्या हो’ ४ मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई लिफान नेपालको ईभ स्कुटरको खरिदमा विशेष छुट ५ हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आजसम्म ६ लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन ७ रसुवामा निर्वाचन सामग्रीसहित सबै मतदान केन्द्रमा कर्मचारी पुगे ट्रेण्डिङ आशा लघुवित्त वित्तीय संस्थाद्धारा ब्याज तथा हर्जाना छुट मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टरमा विशेष छुट मिनेन्द्र रिजालले दिए रक्षामन्त्रीबाट राजीनामा कांग्रेस सभापतिमा देउवा दोस्रो पटक निर्वाचित, को हुन् उनी ? मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग आजदेखि ६३७ स्थानीय तहबाट मतदाता नामावली संकलन निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने आशा लघुवित्त वित्तीय संस्थाद्धारा ब्याज तथा हर्जाना छुट मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टरमा विशेष छुट मिनेन्द्र रिजालले दिए रक्षामन्त्रीबाट राजीनामा कांग्रेस सभापतिमा देउवा दोस्रो पटक निर्वाचित, को हुन् उनी ? मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग आजदेखि ६३७ स्थानीय तहबाट मतदाता नामावली संकलन निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने