गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ ६ महिनामा माइक्रो लाइफ इस्योरेन्स कम्पनीले गरे २ करोड माथीको व्यवसाय ६ महिनामा माइक्रो लाइफ इस्योरेन्स कम्पनीले गरे २ करोड माथीको व्यवसाय Karobarpati बुधबार, २०८० माघ १० गते, १८:५५ मा प्रकाशित काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा माइक्रो लाइफ इस्योरेन्स कम्पनीहरुले २ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङक अनुसार संचालनमा आएका तीन माइक्रो लाइफ इस्योरेन्स कम्पनीले १४ हजार ४१ वटा बीमा लेखबाट २ करोड ५२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन । प्राधिकरणको तथ्याङक अनुसार यस अवधिमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स ८ हजार ५३२ वटा बीमा पोलिसी विक्री गरी १ करोड ९७ लाख कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै गार्डियन माइक्रो लाइफले पुस महिनासम्मा ४ हजार ६५८ वटा बीमा पोलिसी विक्री गरी ६६ लाख ३५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले पुस महिनासम्ममा ८५१ वटा बीमा पोलिसी विक्री गरी २८ लाख २६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । साथै पुस महिनामा मात्रै ५ हजार ९७२ बीमालेखबाट १ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ४ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ५ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा ६ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ७ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ट्रेण्डिङ लुम्बिनी विकास बैंकमा नरेश सिंह बोहराको दोस्रो कार्यकालको पदबहाली यस्ताे छ आजकाे विदेशी विनिमयदर सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित आदर्श लघुवित्तको सेयर कारोबार हुन सकेन सेञ्चुरी बैंकको ग्राहकलाई धुलिखेलका आधा दर्जन होटल तथा रिसोर्टमा विशेष छुट परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी लुम्बिनी विकास बैंकमा नरेश सिंह बोहराको दोस्रो कार्यकालको पदबहाली यस्ताे छ आजकाे विदेशी विनिमयदर सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित आदर्श लघुवित्तको सेयर कारोबार हुन सकेन सेञ्चुरी बैंकको ग्राहकलाई धुलिखेलका आधा दर्जन होटल तथा रिसोर्टमा विशेष छुट परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी