गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रिमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रिमा Karobarpati मंगलबार, २०८० माघ ९ गते, १०:१४ मा प्रकाशित काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रि गर्ने निवेदन दिएकाले प्रभु महालक्ष्मीले संस्थापक सेयर बिक्रीमा ल्याएको हो । कम्पनीको विभिन्न संस्थापकको २६ हजार ९६० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । इन्स्योरेन्स कम्पनीको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै सेयर खरिदका लागि निवेदन पेस गर्ने पाउने छन् । सेयर खरिदं गर्न इच्छुक विद्यमान संस्थापकले ३५ दिनभित्र संस्थाको केन्द्रिय कार्यालयमा आइपुग्ने गरी निवेदन पेस गर्नुपर्नेछ । क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता २ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ३ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ४ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने ५ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ६ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ७ फेक फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन ट्रेण्डिङ विश्वसमुदायमा नेपालको पर्यटन चिनाउने दुई युवाको नयाँ प्रयोग नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने साताको दोस्रो कारोबारको दिन सेयर बजारमा गिरावट ४ महिनामा १३ वटा विकास बैक नाफामा ४ वटा घाटामा राष्ट्र बैंकले रू १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने, आज बोलकबोल हुदै विश्वसमुदायमा नेपालको पर्यटन चिनाउने दुई युवाको नयाँ प्रयोग नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने साताको दोस्रो कारोबारको दिन सेयर बजारमा गिरावट ४ महिनामा १३ वटा विकास बैक नाफामा ४ वटा घाटामा राष्ट्र बैंकले रू १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने, आज बोलकबोल हुदै