२०८० असोज ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमानेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा प्रसाई

नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा प्रसाई


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको माघ २७ गते बसेको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति स्वीकृतिका लागि बिमा समितिमा पठाउने निणर्य गरेको छ । यसअघि उनी कार्यवाहक प्रमुख कार्यकारी अधिकृत थिए ।

बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिमा सात वर्षको अनुभव भएका प्रसाई साढे तीन वर्षदेखि नेपाल लाइफसँग आबद्ध छन् ।


क्याटेगोरी : बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ