गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ नेपाल लाइफ इन्स्योरेन्सको ५१ प्रतिशत लाभांशको घोषणा नेपाल लाइफ इन्स्योरेन्सको ५१ प्रतिशत लाभांशको घोषणा Karobarpati बुधबार, २०७७ पुस ८ गते, १०:२० मा प्रकाशित काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक बर्ष २०७५/७६को नाफाबाट सेयरधनीहरुलाई ५१ प्रतिशत लाभांश दिने भएको छ । इन्स्योरेन्स कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत नगद लाभांश र ३१ प्रतिशत बोनस सेयर दिने निणर्य गरेको हो । प्रस्तावित लाभांश बिमा समिति तथा कम्पनीको साधारणसभाले पारित गरेपछि सेयरसदस्यलाई वितरण हुनेछ । लाभांश वितरणपछि बिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४९ करोड रुपैयाँबाट बढेर ७ अर्ब १९ करोड रुपैयाँ पुग्ने छ । क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ आज काठमाडाैंमा सत्ता गठबन्धनकाे चुनावी सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बाेधन गर्ने २ काठमाडौँमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित ३ बेंग्लुरु आईपीएलको प्लेअफमा, चेन्नेइ बाहिरियो ४ त्रिशूली जलविद्युत कम्पनीको सेयरबापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन ५ बैंकर अनिल केसरी शाहलाई कोरोना संक्रमण ६ निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस ७ मेरो माइक्रोफाइनान्स लघुवित्तले गर्यो लाभांशको घोषणा ट्रेण्डिङ मूत्य वृद्धि आकासियो ज्योति विकासले गर्यो लाभांशको घोषणा सरकारले भोलि देखि सहुलियत मूल्यमा खसी-बोका बिक्रि गर्ने चुनावी तालमेलको मोडालिटी तय गर्न पाँच दलीय गठबन्धनको बैठक सुरु मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा प्रवेश स्वावलम्बन लघुवित्तले बढायो नाफा कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा पौडेल पक्षका पुन विजयी मूत्य वृद्धि आकासियो ज्योति विकासले गर्यो लाभांशको घोषणा सरकारले भोलि देखि सहुलियत मूल्यमा खसी-बोका बिक्रि गर्ने चुनावी तालमेलको मोडालिटी तय गर्न पाँच दलीय गठबन्धनको बैठक सुरु मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा प्रवेश स्वावलम्बन लघुवित्तले बढायो नाफा कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा पौडेल पक्षका पुन विजयी