गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ नेपाल लाइफ इन्स्योरेन्सको ५१ प्रतिशत लाभांशको घोषणा नेपाल लाइफ इन्स्योरेन्सको ५१ प्रतिशत लाभांशको घोषणा Karobarpati बुधबार, २०७७ पुस ८ गते, १०:२० मा प्रकाशित काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक बर्ष २०७५/७६को नाफाबाट सेयरधनीहरुलाई ५१ प्रतिशत लाभांश दिने भएको छ । इन्स्योरेन्स कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत नगद लाभांश र ३१ प्रतिशत बोनस सेयर दिने निणर्य गरेको हो । प्रस्तावित लाभांश बिमा समिति तथा कम्पनीको साधारणसभाले पारित गरेपछि सेयरसदस्यलाई वितरण हुनेछ । लाभांश वितरणपछि बिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४९ करोड रुपैयाँबाट बढेर ७ अर्ब १९ करोड रुपैयाँ पुग्ने छ । क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ४ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ५ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ६ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ७ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ट्रेण्डिङ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? नाडामा नबिलको आकर्षक योजना तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यतिको उडान सफल अनुशासित बन्न थाल्यो होली सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? नाडामा नबिलको आकर्षक योजना तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यतिको उडान सफल अनुशासित बन्न थाल्यो होली