गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ विकास बैंक ∕ कामना सेवा विकास बैक र मल्पी इन्टरनेशनल कलेज बीच सम्झौता कामना सेवा विकास बैक र मल्पी इन्टरनेशनल कलेज बीच सम्झौता Karobarpati आईतबार, २०८० असोज २१ गते, १४:१५ मा प्रकाशित काठमाडौं । कामना सेवा विकास बैंकले मल्पी इन्टरनेशनल कलेजसँग शिक्षण शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । शुक्रबार भएको सझौता अनुसार बैंकका कर्मचारी र कर्मचारी परिवारका सदस्यहरूलाई ४ वर्षको भर्ना र सेमेस्टर शिक्षण शुल्कमा २० प्रतिशत छुट र ग्राहकहरूलाई भर्ना र सेमेस्टर शिक्षण शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूणर् महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । क्याटेगोरी : विकास बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा राष्ट्र बैंकको निर्देशन उल्लघंन गर्ने २ विकास बैंक र १… सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रिमा राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्ने चार विकास बैंक र एक… मुक्तिनाथ विकास बैंकको खुद नाफा घट्यो कामना सेवा विकास बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो धेरै पढिएका १ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह २ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ क्रेडिट कार्डमा ईएमआई सेवा ल्याउने पहिलो विकास बैंक बन्यो गरिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा खराब कर्जा बढ्यो : गभर्नर अधिकारी विश्व इतिहासमा आजः अफ्रिकन नेसनल कंग्रेसमा प्रतिबन्धदेखि युगान्डामा इडीको उदय कस्तो छ आजको मौसम पूर्वानुमान ? कांग्रेस र एमालेकै कारण दीपक मनांगे प्रदेश सभा सदस्यमा निर्विरोध ! सिजीले ल्यायो “कुशल स्वास्थ्य असल पर्व” योजना अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड 'टर्न ओभर' बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा खराब कर्जा बढ्यो : गभर्नर अधिकारी विश्व इतिहासमा आजः अफ्रिकन नेसनल कंग्रेसमा प्रतिबन्धदेखि युगान्डामा इडीको उदय कस्तो छ आजको मौसम पूर्वानुमान ? कांग्रेस र एमालेकै कारण दीपक मनांगे प्रदेश सभा सदस्यमा निर्विरोध ! सिजीले ल्यायो “कुशल स्वास्थ्य असल पर्व” योजना अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड 'टर्न ओभर'