गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी Karobarpati बुधबार, २०८० भदौ १३ गते, २०:५३ मा प्रकाशित काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठन विचमा बैकिङ्ग कारोबार र लघुकर्जा सेवा प्रदान गर्ने सहमति भएको छ । सहमतिपछी फेवा डुङ्गा व्यवसायी संगठनमा आवद्व व्यवसायीहरुलाई बैंकको लेकसाइड शाखाबाट वित्तीय सेवाको साथै लघुकर्जाहरु प्रदान गरिने छ । उक्त सहमतिपत्रमा बैंकको तर्फबाट लघुकर्जा प्रमुख कर्ण बहादुर कार्की र संगठनको तर्फबाट अध्यक्ष बलराम गिरीले सयुक्त रुपमा हस्ताक्षर गरेका थिए। उक्त हस्ताक्षर कार्यक्रममा बैंकको पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ , लेकसाईड शाखाका शाखा प्रमुख कृष्ण थापा र फेवा डुङ्गा व्यवसायी संगठनका बुद्विनाथ पाण्डेको उपस्थित रहेको थियो । सहमतिबाट फेवा डुङ्गा व्यवसायी संगठनको व्यवसायीहरुलाई वित्तीय सेवाको साथै लघुकर्जा सहज तरिकाबाट उपलब्ध हुने क्लसटर प्रमुख श्रेष्ठले जानकारी गराए । क्याटेगोरी : बैंकिङ, विकास बैंक ट्याग : #कर्ण बहादुर कार्की, #सांग्रिला डेभलपमेन्ट बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक २ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ३ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ७ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ट्रेण्डिङ कामना सेवा र एनएस युनिसेक्स सलोन बीच मर्चेन्ट सम्झौता एनआईसी एशिया फुटसल कप २०२३ सम्पन्न राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक २६.४ प्रतिशतले बढ्यो रेमिट्यान्स सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो , एनपीएल ९ प्रतिशत कामना सेवा र एनएस युनिसेक्स सलोन बीच मर्चेन्ट सम्झौता एनआईसी एशिया फुटसल कप २०२३ सम्पन्न राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक २६.४ प्रतिशतले बढ्यो रेमिट्यान्स सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट सामुदायिक लघुवित्तको नाफा ९८.६७ प्रतिशतले घट्यो , एनपीएल ९ प्रतिशत