गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ वाणिज्य बैेंक ∕ सिद्वार्थ बैंकले गर्यो लाभांशको घोषणा सिद्वार्थ बैंकले गर्यो लाभांशको घोषणा Karobarpati बिहीबार, २०८० असोज २५ गते, १०:५३ मा प्रकाशित काठमाडौं । सिद्वार्थ बैंकले आफ्ना सेयरधनीलाई आर्थिक २०७९/०८० वर्षको नाफाबाट ४.२१ प्रतिशत लाभांश दिने भएको छ । बैंकको असोज २४ गते बसेको सञ्चालक समिति ४१८ औं बैठकर्ले आर्थिक २०७९/०८० को वितरणयोग्य मुनाफाबाट बैंकका सेयरधनीलाई बैंकको हाल कायम चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने निणर्य गरेको हो । प्रस्तावित्त नाफा लाभांश नियामक नेपाल राष्ट्र बैंक र बैंककाे आगामी साधारणसभाले स्वीकृत गरेपछि बैंकले सेयरधनीलाई लाभांश वितरण गर्नेछ । क्याटेगोरी : वाणिज्य बैेंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण राष्ट्रिय वाणिज्य बैंकको सीईओ बने खनाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ अर्ब ४ करोडकाे ऋणपत्र निष्कासन राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक कुमारी बैंककाे संस्थापक सेयर बिक्रीमा घट्यो नबिल बैंकको नाफा, अन्य सूचक कस्तो ? धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार