गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ साधना लघुवित्त वित्तीय संस्थाद्धारा सेयरधनीलाइ लाभांशको घोषणा साधना लघुवित्त वित्तीय संस्थाद्धारा सेयरधनीलाइ लाभांशको घोषणा कारोबारपाटी शुक्रबार, २०७८ भदौ २५ गते, १४:०५ मा प्रकाशित काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लि आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस र १.३२ प्रतिशत नगद गरी २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । संस्थाको भदौ २४ गते बसेको सञ्चालक समितिको ९० औं बैठकले उक्त निणर्य गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीलाई लाभांश वितरण हुन्छ । अहिले साधना लघुवित्तको चुक्ता पुँजी २५ करोड ६९ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ३२ करोड ११ लाख रुपैयाँ पुग्ने छ । क्याटेगोरी : पूँजी बजार, बैंकिङ ट्याग : #साधना लघुवित्त वित्तीय संस्था तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कामना सेवा र नेभ नेपालबीच विद्युतिय सवारी साधनमा कर्जा लगानी… एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त सन नेपाल लाइफको सेयर आजबाट दोस्रो बजारमा आउने “मुक्तिनाथ सेयरधनी बचत खाता” मा सुविधाहरु थप दोहोरो अंकले उकालो लाग्यो सेयर बजार साउन महिनामा निक्षेप २.३ प्रतिशतले घट्यो धेरै पढिएका १ अमेरिकन सर्टिफाइड विशेषज्ञ चिकित्सकहरुले बानेश्वरमा संचालनमा ल्याए क्याम्स २ ललितपुरको आर्जन बचत सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा सम्पन्न ३ ईसेवा मनि ट्रान्स्फरको “मेरो डिजिटल देश” अभियान यस वर्ष पनि जारी ४ शाओमीले ल्यायो फेस्टिभ अफरः “चाडपर्वको मुड, अफर टु गुड” ५ सिटिजन्स बैंकको लाभांशको घोषणा ६ नाडा शोको स्टलमा देखियो जनकपुरधाम , वुलिंग को स्टलमा बुकिंग गर्ने ग्राहको भिड ७ नमस्ते पे एप डाउनलोड गरि पूर्ण केवाईसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूलाई रु ५० ट्रेण्डिङ निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने Duplicate Maya - Krishna Karki राष्ट्र बैंकको आग्रह विद्युतीय भुक्तानीमार्फत अनलाइन जुवा नखेल्नु कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार आशा लघुवित्तले बोलायो विशेष साधारण सभा पाँच दलीय गठबन्धन निर्वाचनसम्मै कायम राख्नुपर्छ : गृहमन्त्री खाँण नाडा शोको स्टलमा देखियो जनकपुरधाम , वुलिंग को स्टलमा बुकिंग गर्ने ग्राहको भिड निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने Duplicate Maya - Krishna Karki राष्ट्र बैंकको आग्रह विद्युतीय भुक्तानीमार्फत अनलाइन जुवा नखेल्नु कर्णाली प्रदेश बाहेक ६ प्रदेशले घटाए बजेटको आकार आशा लघुवित्तले बोलायो विशेष साधारण सभा पाँच दलीय गठबन्धन निर्वाचनसम्मै कायम राख्नुपर्छ : गृहमन्त्री खाँण नाडा शोको स्टलमा देखियो जनकपुरधाम , वुलिंग को स्टलमा बुकिंग गर्ने ग्राहको भिड