गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ साधना लघुवित्त वित्तीय संस्थाद्धारा सेयरधनीलाइ लाभांशको घोषणा साधना लघुवित्त वित्तीय संस्थाद्धारा सेयरधनीलाइ लाभांशको घोषणा Karobarpati शुक्रबार, २०७८ भदौ २५ गते, १४:०५ मा प्रकाशित काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लि आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस र १.३२ प्रतिशत नगद गरी २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । संस्थाको भदौ २४ गते बसेको सञ्चालक समितिको ९० औं बैठकले उक्त निणर्य गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीलाई लाभांश वितरण हुन्छ । अहिले साधना लघुवित्तको चुक्ता पुँजी २५ करोड ६९ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ३२ करोड ११ लाख रुपैयाँ पुग्ने छ । क्याटेगोरी : पूँजी बजार ट्याग : #साधना लघुवित्त वित्तीय संस्था तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ ब्राजिल पुगेर बालेनले भने- ठूला सहरकेन्द्रित बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ युक्रेनको राजधानी कीभ पुगे मोदी नेप्सेमा २१ अंकको वृद्धि विपिडब्लु र सामुदायिक लघुवित्तबीच मर्जर सझौता कृषि विकास बैंकले बढायो नाफा सिभिल लघुवित्तको लाभांशको घोषणा ,बोनश र नगद कति ? ब्राजिल पुगेर बालेनले भने- ठूला सहरकेन्द्रित बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ युक्रेनको राजधानी कीभ पुगे मोदी नेप्सेमा २१ अंकको वृद्धि विपिडब्लु र सामुदायिक लघुवित्तबीच मर्जर सझौता कृषि विकास बैंकले बढायो नाफा सिभिल लघुवित्तको लाभांशको घोषणा ,बोनश र नगद कति ?