गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ सिभिल लघुवित्तको लाभांशको घोषणा ,बोनश र नगद कति ? सिभिल लघुवित्तको लाभांशको घोषणा ,बोनश र नगद कति ? Karobarpati आईतबार, २०७९ माघ १५ गते, १०:३९ मा प्रकाशित काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ११.५८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको माघ १३ गते बसेको सञ्चालक समितिको २०२ औं बैठकले आर्थिक वर्ष २०७८—७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई संस्थाको हाल कायम चुक्ता पूँजी २८ करोड ८१ लाख २४ हजार ४४१.६० रुपैयाँ बराबरको ११.५८ प्रतिशत लाभाशको प्रस्ताव गरेको छ । प्रस्तावित कुल लाभांश मघ्ये ११ प्रतिशतका दरले हुन आउने ३ करोड १६ लाख ९३ हजार ६८८.५८ रुपैयाँ बराबरको बोनश शेयर र ०.५८ प्रतिशतका दरले हुन आउने १६ लाख ६८ हजार ८८.८७ रुपैयाँ बराबरको नगद लाभांश (बोनस सेयरको कर प्रयोजनको लागि ) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछन् । क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ नेपाल खेलकुद महासंघ (नेकोस)को पहिलो चरणका प्रदेश अधिवेशन सम्पन्न २ विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन ३ बुबालाई छोरीको प्रश्न : एक चिम्टी सिन्दुरको पर्खाल किन यति अग्लो भयो ? ४ कामना सेवा र नेभ नेपालबीच विद्युतिय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता ५ एम. अधिकारी प्रकरणका प्रमुख पात्रको स्पस्टीकरण: आफु उक्त समितिमा छैन ६ राष्ट्र बैंकको कारबाहीमा ६ विकास बैंक र ४ फाइनान्स कम्पनी ७ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेशन उडान सम्पन्न ट्रेण्डिङ सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला राप्ती हाइड्रोले असार २९ गतेदेखि आईपीओ निष्काशन गर्ने लघुवित्त बैंकर्स संघ र संघर्ष समितिबीच सहमति बढ्यो पेट्रोलियम पदार्थको मूल्य Central bank issues amended unified directive for BFIs रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला राप्ती हाइड्रोले असार २९ गतेदेखि आईपीओ निष्काशन गर्ने लघुवित्त बैंकर्स संघ र संघर्ष समितिबीच सहमति बढ्यो पेट्रोलियम पदार्थको मूल्य Central bank issues amended unified directive for BFIs रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार