गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ सिभिल लघुवित्तको लाभांशको घोषणा ,बोनश र नगद कति ? सिभिल लघुवित्तको लाभांशको घोषणा ,बोनश र नगद कति ? Karobarpati आईतबार, २०७९ माघ १५ गते, १०:३९ मा प्रकाशित काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ११.५८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको माघ १३ गते बसेको सञ्चालक समितिको २०२ औं बैठकले आर्थिक वर्ष २०७८—७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई संस्थाको हाल कायम चुक्ता पूँजी २८ करोड ८१ लाख २४ हजार ४४१.६० रुपैयाँ बराबरको ११.५८ प्रतिशत लाभाशको प्रस्ताव गरेको छ । प्रस्तावित कुल लाभांश मघ्ये ११ प्रतिशतका दरले हुन आउने ३ करोड १६ लाख ९३ हजार ६८८.५८ रुपैयाँ बराबरको बोनश शेयर र ०.५८ प्रतिशतका दरले हुन आउने १६ लाख ६८ हजार ८८.८७ रुपैयाँ बराबरको नगद लाभांश (बोनस सेयरको कर प्रयोजनको लागि ) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछन् । क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ एमाले महाधिवेशन : मतदान जारी ट्रेण्डिङ सीवाईसी र आँधिखोला लघुवित्तबीच मर्जर सम्झौता, सेयर कारोबार रोक्का प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट नेप्से परिसुचक ७.१६ अंकले घट्यो यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर एनआईसी एशिया बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक खाता भएका ३ जनाले पाए १०-१० लाख एक्सेल डेभलपमेन्ट बैंकको सोह्रौं वार्षिक साधारणसभा ९ साउनमा आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै सीवाईसी र आँधिखोला लघुवित्तबीच मर्जर सम्झौता, सेयर कारोबार रोक्का प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट नेप्से परिसुचक ७.१६ अंकले घट्यो यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर एनआईसी एशिया बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक खाता भएका ३ जनाले पाए १०-१० लाख एक्सेल डेभलपमेन्ट बैंकको सोह्रौं वार्षिक साधारणसभा ९ साउनमा आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै