गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ कामना सेवा विकास बैंक र नेपाल हाउस रेस्टुरेन्ट एण्ड बारबीच मर्चेन्ट सम्झौता कामना सेवा विकास बैंक र नेपाल हाउस रेस्टुरेन्ट एण्ड बारबीच मर्चेन्ट सम्झौता Karobarpati आईतबार, २०८० साउन ७ गते, १९:०७ मा प्रकाशित काठमाडाैं । कामना सेवा विकास बैंक र नेपाल हाउस रेस्टुरेन्ट एण्ड बारबीच मर्चेन्ट सम्झौता भएको छ । कामना सेवा विकास बैंक र नेपाल हाउस रेस्टुरेन्ट एण्ड बार प्रा लि बीच श्रावण ०७ गते आईतबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध ग्राहकले बालुवाटार, काठमाडौं स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नुहुनुछ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकका ग्राहकले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । क्याटेगोरी : बैंकिङ ट्याग : #कामना सेवा विकास बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ जाल्पा लघुवित्तमा रोजगारीको अवसर २ विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे ३ कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै ४ एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज ५ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ६ साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? ७ नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला ट्रेण्डिङ राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा मकरलाई मानसम्मान मिल्ने, अन्य राशीकाे कस्ताे छ आजकाे दिन ? प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित ! अप्पर लोहरेखोला हाइड्रोपावरको आईपीओ साउन १८ गते देखि गाउँगाउँ पुग्यो नयाँ नोट, डेढ अर्ब सटही सुरु हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आजसम्म फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रिमा राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा मकरलाई मानसम्मान मिल्ने, अन्य राशीकाे कस्ताे छ आजकाे दिन ? प्रभासको निर्देशकसँग मतभेदपछि सलारको दोस्रो भाग अनिश्चित ! अप्पर लोहरेखोला हाइड्रोपावरको आईपीओ साउन १८ गते देखि गाउँगाउँ पुग्यो नयाँ नोट, डेढ अर्ब सटही सुरु हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आजसम्म फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रिमा