गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको एकीकृत कारोबार असार २० गतेदेखि धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको एकीकृत कारोबार असार २० गतेदेखि Karobarpati शुक्रबार, २०८० असार १ गते, १४:०४ मा प्रकाशित काठमाडौं – धौलागिरी लघुवित्त र खप्तड लघुवित्तबीच मर्जर प्रक्रिया पुरा गरी असार २० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले जेठ २४ गते अन्तिम स्वीकृति दिएको छ । धौलागिरी लघुवित्त र खप्तड लघुवित्त १ः०.७५ स्वाप रेसियोमा मर्ज भएका हुुन् । दुवै लघुवित्त एक भएपछि अब धौलागिरी लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । प्राप्ति पश्चात कम्पनीको केन्द्रीय कार्यालय बागलुङ नगरपालिका-०२ बागलुङ मा रहनेछ । क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ३ महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण ४ नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित ५ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ७ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ट्रेण्डिङ आशा लघुवित्त वित्तीय संस्थाद्धारा ब्याज तथा हर्जाना छुट ५२ अर्बले बढयो वाण्जिय बैंकहरुको निक्षेप १० हजार मेगावाट निर्यात असम्भव छैन : कुलमान घिसिङ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले वृद्धि हुन्छः अर्थमन्त्री पुन सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ ? कृषि विकास बैंकका अध्यक्ष निरौलाले दिए राजीनामा आशा लघुवित्त वित्तीय संस्थाद्धारा ब्याज तथा हर्जाना छुट ५२ अर्बले बढयो वाण्जिय बैंकहरुको निक्षेप १० हजार मेगावाट निर्यात असम्भव छैन : कुलमान घिसिङ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले वृद्धि हुन्छः अर्थमन्त्री पुन सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ ? कृषि विकास बैंकका अध्यक्ष निरौलाले दिए राजीनामा