गृहपृष्ठ ∕ समाचार ∕ ५२ अर्बले बढयो वाण्जिय बैंकहरुको निक्षेप ५२ अर्बले बढयो वाण्जिय बैंकहरुको निक्षेप Karobarpati बुधबार, २०७९ असोज ५ गते, १२:४३ मा प्रकाशित काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो महिनामा वाण्जिय बैंकहरुको निक्षेप ५२ अर्बले रुपैयाँले बढेको छ । नेपाल बैकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनु्सार भदौमा वाणिज्य बैंकहरुको निक्षेप ५२ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ । साउनमा भने वाणिज्य बैंकहरुको निक्षेप ४४ खर्ब ३३ अर्ब रुपैयाँ थियो । त्यस्तै, भदौ महिनामा वाणिज्य बैंकहरुले १४ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् । साउन मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४१ खर्ब ७७ अर्ब रहेकोमा भदौ महिनामा १४ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्दा ४१ खर्ब ९१ अर्ब रुपोयँ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ट्रेण्डिङ एन आई सी एशिया लघुवित्तको ब्याजमा ८ % देखि १५ % प्रतिशत सम्म छुट स्वस्तिक लघुवित्तद्धारा शाखा प्रमुखलाई व्यवस्थापकीय क्षमता अभिबृद्धि तालिम प्रदान राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग फेक फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर एन आई सी एशिया लघुवित्तको ब्याजमा ८ % देखि १५ % प्रतिशत सम्म छुट स्वस्तिक लघुवित्तद्धारा शाखा प्रमुखलाई व्यवस्थापकीय क्षमता अभिबृद्धि तालिम प्रदान राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम निर्वाचन चिह्न उम्मेदवारलाई दिँदै आयोग फेक फेसबुक पेज र ग्रुपहरू तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर