गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ १० महिनामै २३.४ प्रतिशतले बढ्यो रेमिट्यान्स १० महिनामै २३.४ प्रतिशतले बढ्यो रेमिट्यान्स Karobarpati शुक्रबार, २०८० जेठ २६ गते, १४:४९ मा प्रकाशित काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पछिल्लो १० महिनामा रेमिटेन्स २३.०४ प्रतिशतले वृद्धि भई १० खर्ब ५ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको १० महिनाको विवरणानुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले वृद्धि भई ४ लाख २१ हजार २ सय ७९ पुगेको छ । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भई २ लाख ३८ हजार ९ सय ७ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.३ प्रतिशतले बढेको थियो। क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव २ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ६ रियलमीको इयरबड्सहरु रियलमी बड टि ३०० र टि १०० बजारमा ७ सानिमा बैंकको ऋणपत्रमा आज पनि आवेदन दिन सकिने ट्रेण्डिङ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक रियलमीको इयरबड्सहरु रियलमी बड टि ३०० र टि १०० बजारमा नेपाल इन्भेस्टमेन्ट बैकले ३५ औं स्थापना दिवस मनायो पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक रियलमीको इयरबड्सहरु रियलमी बड टि ३०० र टि १०० बजारमा नेपाल इन्भेस्टमेन्ट बैकले ३५ औं स्थापना दिवस मनायो