गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ बढ्याे सुनकाे मूल्य,घट्याे चाँदीको बढ्याे सुनकाे मूल्य,घट्याे चाँदीको Karobarpati बुधबार, २०८० जेठ १० गते, १३:३१ मा प्रकाशित काठमाडौं । आज छापावाल सुनको मूल्य ६ सयले बढेको छ । अधिल्लो दिन प्रतितोला १ लाख ९ हजार २ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय छ । अघिल्लो दिन उक्त सुन १ लाख ८ हजार ७ सय थियो । त्यस्तै आज चाँदीको मूल्य ५ रूपैयाँले घटेर १ हजार ३ सय ६० कायम भएकाे छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ३ सय ६५ रहेकाे थियाे । क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो २ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ३ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ४ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ५ एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज ६ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ७ आरम्भ चौतारी र देउराली लघुवित्तबीचकाे एकीकृत कारोबार ३० कात्तिकबाट ट्रेण्डिङ कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै डिशहोमले ल्यायो क्यास ब्याक अफर योजना कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा जनार्दन प्रकरणः अर्थ मन्त्रालयवाट सीसीटीभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै डिशहोमले ल्यायो क्यास ब्याक अफर योजना कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा जनार्दन प्रकरणः अर्थ मन्त्रालयवाट सीसीटीभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण