गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५५ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५५ खर्ब पुग्यो Karobarpati मंगलबार, २०८० जेठ ९ गते, १४:०५ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५५ खर्ब पुगेको छ । उक्त तथ्यांङ अनुसार वाणिज्य बैंकहरुको निक्षेप ४८ खर्ब ५१ अर्ब रहेको छ । त्यस्तै, विकास बैंक तथा फाइनान्स कम्पनीको निक्षेप ६ खर्ब ४९ अर्ब रहेको छ । समग्र बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५५ खर्ब पुगेको हो । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४८ खर्ब ४६ अर्ब रहेको छ । जसमा वाणिज्य बैंकहरूको कर्जा लगानी ४२ खर्ब ९५ अर्ब र विकास बैंक तथा फाइन्नस कम्पनीको कर्जा ५ खर्ब ५२ अर्ब रहेको छ । बैंक तथा वित्तीय संस्थाको औसत सिडी रेसियो ८४.७४ प्रतिशत छ । अन्तर बैंक ब्याजदर भने ७ प्रतिशत कायम भएको छ । क्याटेगोरी : बैंकिङ ट्याग : #नेपाल राष्ट्र बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ३ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो ४ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ५ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ७ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ट्रेण्डिङ प्राकृतिक विपदको पुर्व तयारी सन्तोषजनक भएन- योगेश भट्टराई प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको बोनस दर सार्वजनिक सुनको मूल्य तोलामा ७०० ले बढ्यो, चाँदीको भाउ पनि वृद्धि शिवरात्रिको महत्व र इतिहास सेयर बजारमा सबै उपसमूहमा हरियाली मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने सुनकाे भाउ ८ सयले बढ्याे प्राकृतिक विपदको पुर्व तयारी सन्तोषजनक भएन- योगेश भट्टराई प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको बोनस दर सार्वजनिक सुनको मूल्य तोलामा ७०० ले बढ्यो, चाँदीको भाउ पनि वृद्धि शिवरात्रिको महत्व र इतिहास सेयर बजारमा सबै उपसमूहमा हरियाली मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने सुनकाे भाउ ८ सयले बढ्याे