गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५५ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५५ खर्ब पुग्यो Karobarpati मंगलबार, २०८० जेठ ९ गते, १४:०५ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५५ खर्ब पुगेको छ । उक्त तथ्यांङ अनुसार वाणिज्य बैंकहरुको निक्षेप ४८ खर्ब ५१ अर्ब रहेको छ । त्यस्तै, विकास बैंक तथा फाइनान्स कम्पनीको निक्षेप ६ खर्ब ४९ अर्ब रहेको छ । समग्र बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५५ खर्ब पुगेको हो । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४८ खर्ब ४६ अर्ब रहेको छ । जसमा वाणिज्य बैंकहरूको कर्जा लगानी ४२ खर्ब ९५ अर्ब र विकास बैंक तथा फाइन्नस कम्पनीको कर्जा ५ खर्ब ५२ अर्ब रहेको छ । बैंक तथा वित्तीय संस्थाको औसत सिडी रेसियो ८४.७४ प्रतिशत छ । अन्तर बैंक ब्याजदर भने ७ प्रतिशत कायम भएको छ । क्याटेगोरी : बैंकिङ ट्याग : #नेपाल राष्ट्र बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न २ सिद्धार्थ बैंकको श्रीवृद्धि मुद्दती खाता योजनाः निक्षेपको १० गुणासम्म प्रतिफल पाइने ३ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ४ सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग ५ महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण ६ कामना सेवा र नेभ नेपालबीच विद्युतिय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता ७ स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? ट्रेण्डिङ छात्रवृत्तिको विवरण पेस नगर्ने विद्यालयको अनुमति रद्द गर्ने काठमाडौं महानगरपालिकाको चेतावनी तीन महिनापछि लुम्बिनीका दानपेटिका खोलियो चेक ‘बाउन्स’ मा दुई वर्षसम्म कैद प्रस्ताव साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात बन्द गराउँदै हिँडेका विप्लवका आठ कार्यकर्ता पोखराबाट पक्राउ, यातायात ठप्प महँगी ७.७४ प्रतिशतले बढ्यो छात्रवृत्तिको विवरण पेस नगर्ने विद्यालयको अनुमति रद्द गर्ने काठमाडौं महानगरपालिकाको चेतावनी तीन महिनापछि लुम्बिनीका दानपेटिका खोलियो चेक ‘बाउन्स’ मा दुई वर्षसम्म कैद प्रस्ताव साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात बन्द गराउँदै हिँडेका विप्लवका आठ कार्यकर्ता पोखराबाट पक्राउ, यातायात ठप्प महँगी ७.७४ प्रतिशतले बढ्यो