गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ मासिक रुपमा कर्जाको ब्याजदर परिवर्तन गर्ने पाइने मासिक रुपमा कर्जाको ब्याजदर परिवर्तन गर्ने पाइने Karobarpati मंगलबार, २०८० वैशाख २६ गते, १०:४८ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त “क” “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुले अब मासिक रुपमै कर्जाको ब्याजदर परिवर्तन गर्ने पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार एक परिपत्र जारी गदै “क” “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकिकृत निर्दशिन,२०७९ लाई संशोधन गदै बैंक तथा वित्तीय संस्थाले प्रवाह भएको कर्जामा हरेक महिना ब्याजदर परिवर्तन गर्नुपर्ने नयाँ व्यवस्था लागु गरेको छ । यस अघि “क” “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर मासिक रुपमा थपघट गर्ने पाए पनि कर्जाको ब्याजदर त्रैमासिक रुपमा गर्नु पर्ने व्यवस्था रहेको थियो । केन्द्रिय बैंकले पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थप-घटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्ने व्यवस्था ल्याएको हो । क्याटेगोरी : बैंकिङ ट्याग : #नेपाल राष्ट्र बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, नेपालको जीतका लागि ११६ रन चाहिने बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य टी-२० विश्वकप: नेपालले बंगलादेशसँग भोलि बिहान खेल्दै ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज दक्षिण अफ्रिकाविरुद्ध नेपालको शानदार बलिङ, नेपालको जीतका लागि ११६ रन चाहिने बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य टी-२० विश्वकप: नेपालले बंगलादेशसँग भोलि बिहान खेल्दै