गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने गर्यो अन्तिम सम्झौता डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने गर्यो अन्तिम सम्झौता Karobarpati मंगलबार, २०७९ चैत्र १४ गते, १४:१५ मा प्रकाशित काठमाडौं – डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्त वित्तीय संस्थालाई गाभ्नका लागि अन्तिम समझदारी पत्रमा हस्ताक्षर गरेको छ । गत असोजमा यी दुवै लघुवित्तबीच प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो। दुवै कम्पनीले चैत १३ गते सोमबार आयोजित एक कार्यक्रममा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । डिप्रोक्स र आदर्श दुवै लघुवित्तबीच सेयर स्वाप रेसियो १ः१ अनुपात कायम हुनेगरी मर्ज हुने भएका हुन् । त्यस्तै, प्रारम्भिक समझदारीमा डिप्रोक्स लघुवित्तको तर्फबाट अध्यक्ष दिपक खनाल तथा आदर्श लघुवित्तको तर्पबाट अध्यक्ष सूर्य कुमारी श्रेष्ठले हस्ताक्षर गरेका हुन । मर्जरपश्चात् डिप्रोक्स लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । त्यस्तै मर्जर पछी भने लघुवित्तको प्रमुख कार्याकारी अधिकृतमा हाल डिप्रोक्स लघुवित्तका सीइओ शेष प्रसाद आचार्य नै बन्नेछन् । क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन