गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ सांग्रिला विकास बैंकको लाभांशको घोषणा, बोनश र नगद कति ? सांग्रिला विकास बैंकको लाभांशको घोषणा, बोनश र नगद कति ? Karobarpati शुक्रबार, २०७९ माघ २७ गते, १०:४८ मा प्रकाशित काठमाडौं । सांग्रिला विकास बैंकले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ८.९८६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको ३०८ औं बैठकले आर्थिक वर्ष २०७८—७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई संस्थाको हाल कायम चुक्ता पूँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार ६६२ रुपैयाँ बराबरको ८.९८६ प्रतिशतका दरले हुन आउने २७ करोड ४ लाख ४४ हजार २६८.११ रुपैयाँ बराबरको लाभाशको प्रस्ताव गरेको छ । प्रस्तावित कुल लाभांश मघ्ये ८.५३४ प्रतिशतका दरले हुन आउने २५ करोड ६९ लाख २२ हजार ५४.७१ रुपैयाँ बराबरको बोनश शेयर र ०.४४९ प्रतिशतका दरले हुन आउने १ करोड ३५ लाख २२ हजार २१३.४० रुपैयाँ बराबरको नगद लाभांश ( कर प्रयोजनको लागि ) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी १८ औं साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछन् । क्याटेगोरी : बैंकिङ ट्याग : #सांग्रिला विकास बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ४ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ५ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ६ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ७ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ट्रेण्डिङ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक मुक्तिनाथ विकास बैंकको “आत्मनिर्भर ग्रिन प्रोजेक्ट” दसैंका लागि ३ हजार खसी बोका ल्याइने, घटस्थापनादेखि विक्री आइतबारदेखि एक सातासम्म मतदाता नामावली अध्यावधिक गरिने ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक मुक्तिनाथ विकास बैंकको “आत्मनिर्भर ग्रिन प्रोजेक्ट” दसैंका लागि ३ हजार खसी बोका ल्याइने, घटस्थापनादेखि विक्री आइतबारदेखि एक सातासम्म मतदाता नामावली अध्यावधिक गरिने