गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ कामना सेवा विकास बैंकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कामना सेवा विकास बैंकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने Karobarpati बुधबार, २०७९ माघ २५ गते, १०:३७ मा प्रकाशित काठमाडौं । कामना सेवा विकास बैंकले ‘कस्टमर्स डे’ को अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ‘कस्टमर्स डे’ को अवसरमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने गरी सम्झौता सम्पन्न भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा बाहेक अन्य सेवाहरु पनि दिई आफ्नो सामाजिक उत्तरदायित्व निवार्ह गर्ने हेतुले विभिन्न सामाजिक कामहरु समेत गर्दै आएको छ । यसै अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरी प्रत्येक वर्षको फेब्रुअरी ९ तारिक ‘कस्टमर्स डे’ को रुपमा समेत मनाउदै आएको छ । सोही अवसरमा माघ महिना २६ गते बिहिबारको दिन निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठान सगँको सहकार्यमा आफ्नो ग्राहकहरुका लागि निःशुल्क रुपमा स्वास्थ्य जाँच तथा विभिन्न परिक्षण कार्यक्रम सम्पन्न गर्ने भएको छ । उक्त कार्यक्रम कोहोलपुर न.पा. वडा नं. ११, नेपालगंज स्थित निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानमा हुने भएको छ । क्याटेगोरी : बैंकिङ ट्याग : #कामना सेवा विकास बैंक, #निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठान तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ६ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २ प्रतिशतले घट्यो, ६६.६ प्रतिशत कर्जा घर जग्गामा एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै भोलिदेखि २ कम्पनीले आईपीओ बिक्रि खुल्ला गर्ने, क—कसले आवेदन दिन पाउने ? छायाँदेवी कम्प्लेक्स लिमिटेडले आईपिओ जारी गर्ने चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २ प्रतिशतले घट्यो, ६६.६ प्रतिशत कर्जा घर जग्गामा एनएमवि लघुवित्त घाटामा, एनपीएल ९.५४ प्रतिशत गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै भोलिदेखि २ कम्पनीले आईपीओ बिक्रि खुल्ला गर्ने, क—कसले आवेदन दिन पाउने ? छायाँदेवी कम्प्लेक्स लिमिटेडले आईपिओ जारी गर्ने