गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ राष्ट्र बैंकका पहिलो गभर्नर राणाको निधन राष्ट्र बैंकका पहिलो गभर्नर राणाको निधन Karobarpati आईतबार, २०७९ माघ २२ गते, ०८:४९ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालयन शमशेर राणाको निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा राणाको निधन भएको हो । अर्थमन्त्रालयको पूर्व अर्थसचिव समेत रहेका राणा २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना भएपछि राणा पहिलो गभर्नर बनेका थिए । क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ५ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ६ घलेगाउँलाई आज ‘सुखी गाउँ’ घोषणा गरिँदै, ओलीले उद्घाटन गर्ने ७ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ट्रेण्डिङ नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन खुला सिद्धार्थ बैंकको साधारणसभा ३० पुसमा सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा सेन्चुरी बैंकको लाभांश घोषणा सगरमाथा जलविद्युतको आईपीओ माघ ५ गते देखि सानिमा माई हाइड्रोपावरको आज एजीएम, लगानीकर्तालाई नगद लाभांश सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन खुला सिद्धार्थ बैंकको साधारणसभा ३० पुसमा सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा सेन्चुरी बैंकको लाभांश घोषणा सगरमाथा जलविद्युतको आईपीओ माघ ५ गते देखि सानिमा माई हाइड्रोपावरको आज एजीएम, लगानीकर्तालाई नगद लाभांश सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन